sevenstartv.com १४ साउन २०८३, बिहिवार

स्टार अपडेट्स्

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध लगाउने निर्णय

काठमाडाैं । इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्