sevenstartv.com ३० भदौ २०८३, मङ्गलवार

उच्च अदालतको न्यायाधीशमा पोखरेल सिफारिस

३० भदौ २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । न्याय परिषद्‍ले सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको छ ।

मंगलबार बसेको न्याय परिषद्‍को बैठकले पोखरेललाई उच्च अदालतको न्यायाधीशका सिफारिस गरेको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्