sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सनाखत

त्रिवेणी । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका, ६ देउताखोला नजिकै आइतबार बिहान भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुवै जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका, १ रुघाका सुन्दर खड्का...