स्टार अपडेट्स्
सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी
काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक हुन । धनकुटामा जन्मिएका जोशीका आफै संकलित गितहरु कालजयी भएका छन् । रिट...



