sevenstartv.com १० माघ २०८२, शनिवार

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

१५ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० की अध्यक्ष खालिदा जियाको निधन भएको छ । 

उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी जियाको उपचारका क्रममा ८० वर्षको उमेरमा निधन भएको हो । उनी विगत २० दिनदेखि भेन्टिलेटरमा रहेकी थिइन्।

खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित थिइन् ।  सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी जिया पूर्व राष्ट्रपति जिया(उर(रहमानकी पत्नी हुन् । उनी बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री समेत हुन् ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्