sevenstartv.com ६ असार २०८३, शनिवार

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय  रुपैँयाले बटेर २ लाख ७० हजार  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै सोमबार चादीको मूल्य भने ६० रुपैँयाले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।