sevenstartv.com १० माघ २०८२, शनिवार

७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

१५ पुष २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार  सुनको मूल्य घटेको छ । सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ हजार ९ सय रुपैँयाले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै मंगलबार चादीको मूल्य ३ सय ५ रुपैँयाले घटेर ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्