स्टार अपडेट्स्
च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विजयी
काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले रियल म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलका तीनै गोल पहिलो हाफमा भए । रिय...



