स्टार अपडेटस्
अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्छ : महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले अनुचित कार्य कसले हेर्ने भन...
