sevenstartv.com १० चैत २०८२, मङ्गलवार

जापानमा शक्तिशाली भूकम्प

२४ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार दक्षिणी जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमालगायतका स्थानमा सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्पले पुर्‍याएको क्षतिको विवरण आइसकेको छैन । 


 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्