स्टार अपडेटस्
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ५ सय रुपैयाँले बढेर १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघक...
