स्टार अपडेटस्
बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारले आज शपथ लिने तयारी
काठमाडौं । बङ्गलादेशमा गठन हुने अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको सल्लाहकार परिषद्ले आज शपथ लिने तयारी भइरहेको बङ्गलादेशका सेना प्रमुख जनरल वाकर ज...
