sevenstartv.com २० वैशाख २०८३, आइतवार

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा योगी नियुक्त

२४ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा  सूर्यनाथ योगी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । योगी एमाले निकट हुन् ।

सदस्यमा मुगुको छायाँनाथरारा नगरपालिका-५, को डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका-३ अशोकनाथ योगी नियुक्त भएका छन् । रावल एमाले र योगी कांग्रेस निकट हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्