sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार  १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, बिहीबार चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्