स्टार अपडेटस्
प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरुबीच नेपाल र अमेरिकाबीचक...
