स्टार अपडेटस्
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । भदौ ११ गतेसम्म बस्ने चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने बताइएको छ ।
केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्...
