sevenstartv.com ९ चैत २०८२, सोमवार

झापामा रात्रिबस दुर्घटना

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंबाट जाँदै गरेको रात्रिबस झापाको सुरुङामा दुर्घटना भएको छ । आइतबार बिहान भएको सो दुर्घटनामा केही यात्रु सामान्य घाइते भएका छन् ।

स्थानीय प्रहरी र उद्धारकर्मीहरू घटनास्थलमा पुगेका छन् । दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन ।  थप विवरण आउन बाँकी छ। 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्