sevenstartv.com ९ चैत २०८२, सोमवार

मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किए

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आइतबार बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरीले बताएको छ । 

प्रहरीका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्