sevenstartv.com २९ भदौ २०८३, सोमवार

समाज

दार्चुलामा भूकम्पको धक्का

काठमाडौं । दार्चुलामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २८ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु जिल्लाको घुसा आसपास रहेको थियो । यसको तीव्रता ४।६ म्याग्निच्युड मापन...