स्टार अपडेट्स्
माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि चढ्ने
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको पेसी चैत २७ गतेपछि चढ्ने भएको छ ।
विशेष अदालतस्रोतका अनुसार सबै बहसकर्तासँग २७ गतेभि...



