स्टार अपडेट्स्
कांग्रेस दुर्गतिको मूल कारण विशेष महाधिवेशन हो : पूर्णबहादुर खड्का
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी एकढिक्का बनाएर चुनाबमा जाने अवस्था नरहेका कारण पार्टीले पराजय भोग्नु परेको बताएका छन् । निर्वाचनमा पार्टी एकढिक्का हुने अवस्था र...



