sevenstartv.com २८ भदौ २०८३, आइतवार

स्टार अपडेट्स्

बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । महिलालाई बलात्कार गरेको आरोपमा रोल्पाबाट एक जना पक्राउ परेका छन् ।  

माडी गाउँपालिका-६ अमराईबोट घर भएका २४ वर्षीय दिपेन्द्र बिक पक्राउ परेका हुन् ।

उनले ५६ वर्षीय महिलालाई बलात्कार गरेको प्रहरीले जन...