स्टार अपडेट्स्
न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउन खोजियो : भिष्मराज आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्ष दलका नेता भिष्मराज आङ्देम्बेले संविधान विपरीत सरकारले ल्याइएको अध्यादेशको आधारमा विधि र प्रक्रिया मिचेर प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै ७ बुँदे लिखित असहमति जनाएका छन् । उनले सरकारका यस कदमले न्यायपालिकालाई क...



