sevenstartv.com २० वैशाख २०८३, आइतवार

घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ  । सोमबार १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्