sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुनलाई परिमार्जन गर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता सम्बोधन गरेर मन्त्रिपरिषद्को विधेयक समितिले कानुन परिमार्जन गर्ने बताएका छन् ।

मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...