sevenstartv.com ५ असोज २०८३, सोमवार

माओवादी स्थायी समितिको २६ बुँदे निर्णय

१९ साउन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले चार दिनसम्म चलेको स्थायी समिति बैठकबाट विभिन्न बुँदे निर्णय गरेको छ । बै

ठकपछि पेरिसडाँडामा माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारको कडा आलोचना गरेको छ ।

माओवादीले यो सरकारले सहकारी ठगीमा आफ्ना नेता जोगाएर प्रतिपक्षीलाई मात्रै लगाम कसेको, लोडसेडिङ बढाउन थालेको, भिजिट भिसा प्रकरणमा आफ्ना नेतालाई जोगाएको, विद्यालय शिक्षा विधेयकमा ढिलाइ गरेको, त्रिभुवन विश्वविद्यालयमा अनावश्यक हस्तक्षेप गरेको र सरकार दलाल तथा विचौलियासँग मिलेको आरोप पनि लगाएको छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्