स्टार अपडेटस्
नेप्सेमा उच्च अंकको वृद्धि
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ । नेप्से २६.५३ अंकले बढेर २६२२.२८ विन्दुमा पुगेको छ । आइतबार नेप्से १.०२ प्रतिशतले बढेको छ ।
दिनभरमा ७ अर्ब १२ करोड १७ लाख ३६ हजार रुपैयाँ बराब...
