स्टार अपडेट्स्
करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार...