sevenstartv.com ४ असोज २०८३, आइतवार

स्टार अपडेट्स्

भारत-अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं । पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता गर्ने कुरामा विश्वस्त थिए । अमेरिकाले १५ प्रतिशत कर लगाउन सक्ने सङ्केत मिडियालाई पनि दिएका थिए ।

भारतीय अधिकारीहरूले अगस्ट १ को समयसीमाभन्...