sevenstartv.com २६ भदौ २०८३, शुक्रवार

विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने

काठमाडौं -विपक्षी दलहरूले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सरकारले अहिलेसम्म गरेका खोज, उद्धार तथा राहतका कामबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार सिंहदरबारमा बोलाएको विपक्षी दलहरूको बैठकले बाढी प्रभावित नागरिकको अवस्था र राहत तथा पुनःस्थापनाका विषयमा...