स्टार अपडेट्स्
एक पटकको नेपाली सधैँको नेपाली हुने गगन थापाकाे भनाइ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक पटकको नेपाली सधैँको नेपाली हुने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भने, &lsquo...



