sevenstartv.com २९ भदौ २०८३, सोमवार

स्टार अपडेट्स्

आजदेखि बैंकहरुमा नयाँ ब्याजदर लागू

काठमाडौं । चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आजदेखि लागू हुने गरी प्रकाशन गरिएको ब्याजदरमा फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ ।

चैत महिनाका लागि बैंकहरुको ब्याजदर व्यक्तिगत...