स्टार अपडेट्स्
गौरमा अनिश्चितकालीन कर्फ्यू
काठमाडौं । रौतहटको गौरमा दुई समुदायबीच पुनः विवाद चर्किए र झडपको स्थिति बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। पूर्वमा मुडबलवब गेट, ललबकैया बाँध, बम नहर र गौर भन्सार कार्यालयको क्षेत्रमा दिउँसो १ बजेदेखि लागु हुनेगरी...



