sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

७ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज सुनको मूल्य बढेको छ । बुधबार ३ लाख ४ सय रुपैयाँमा कारोबार  भएको छापावाला सुनको मूल्य आज ४ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै आज चाँदीको मूल्य पनि बढेर  ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्