sevenstartv.com २९ भदौ २०८३, सोमवार

स्टार अपडेट्स्

स्याङ्जाको बालज्योति विद्यालयमा दुई घण्टा रोकिएको मतदान फेरि सुरु

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा विवाद हुँदा केही बेर रोकिएको मतदान फेरि सुरु भएको छ ।  निर्वाचन अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि उत्पन्न विवादका कारण मतदान प्रक्रिया अ...