sevenstartv.com २१ फागुन २०८२, बिहिवार

भोट नदिए हुन्छ, काम दिनुस् : बालेन शाह

६ फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए  ।‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्