स्टार अपडेट्स्
यस वर्ष वन डढेलोका घटनामा कमी आउने छ : गोविन्दप्रसाद शर्मा
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोका घटनामा कमी आउने विश्वास व्यक्त गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी एक कार्यक्रममा बोल्दै उनले हिउँदे वर्षाका कारण व...



