sevenstartv.com ८ चैत २०८२, आइतवार

आइतबार सुनको मूल्य ताेलामा १२ हजार ५ सय रुपैयाँले घट्यो

८ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइबतार सुनको मूल्य घटेको छ । शुक्रबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आज चाँदीको मूल्य ३५५ रुपैयाँले घटेर तोलाको  चार हजार ५४० रुपैयाँमा कारोबार भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्