निरन्तर घट्दै सुनको मूल्य
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूलय आज ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार चादिँको मूल्य १ सय १५ रुपैयाँले घटेर ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको छ ।
