sevenstartv.com ८ चैत २०८२, आइतवार

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा लामा निर्वाचित

८ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित भएका छन् ।

११औँ राष्ट्रिय महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । महाधिवेशनको उदघाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका थिए । अध्यक्ष पदमा भएको निर्वाचनमा ३९ मत पाएर लामाले जितेका हुन् ।

प्रतिस्पर्धी जीवन राईले ११ मत पाए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्