स्टार अपडेट्स्
बालेनलाई प्रधानमन्त्री बनाउन पाउँदा गर्व महसुस भएको छ : रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन पाउँदा आफूलाई गर्व महसुस भएको बताएका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आम जनताको बीचमा गरेको बाचा पूरा गरेको बताए । उनले बा...



