स्टार अपडेट्स्
आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको इरानको प्रष्टोक्ति
काठमाडौं । इरानले आफ्ना मित्र देशका लागि हर्मुज जलघाँटीको बाटो खुला गरिएको प्रष्ट पारेको छ । इरानी विदेश मन्त्री अब्बास अरागचीले चीन, रुस, भारत, पाकिस्तान र इराक जस्ता मित्र देशका लागि हर्मुज जलमार्गबाट तेलका जहाजहरु आवागमन गर्न द...



