स्टार अपडेट्स्
आफ्ना सांसदलाई रविको चेतावनी : 'भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता बीचको दूरी खतरनाक रूपमा बढिरहेको भन्दै आफ्ना सांसदहरूलाई सचेत रहन आग्रह गरेका छन् ।
पार्टीको अभिमुखीकरण कार्यक्रम समापनका क्रममा सम्बोधन गर्दै उन...



