sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार  सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ७ सय १० रूपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्