स्टार अपडेटस्
गगनको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सकिएको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महामन्त्री गगन थापाको प्रतिवेदन परिमार्जनसहित भोलि केन्द्रीय समितिमा पेस गरिने निर्णय गरेको छ ।
ब...
