sevenstartv.com १९ वैशाख २०८३, शनिवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१४ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार  १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर  १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्