sevenstartv.com ६ मंसिर २०८२, शनिवार

बालाजुको माछापोखरीमा बस दुर्घटना हुँदा ३४ जना घाइते

५ असोज २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौँको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । आइतबार बिहान बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टिएको हो । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी लोकेन्द्रसिंह गुरूले दुर्घटनामा घाइते भएका यात्रुको स्थानीय अस्पतालमा उपचार सुरु भएको छ । 

‘पल्टिएको बसलाई अहिले क्रेनको सहायतामा उठाइएको छ,’ उनले भने । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्