sevenstartv.com ६ मंसिर २०८२, शनिवार

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजना घाइते

५ भदौ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । बिहीबार बिहान जिल्लाको छत्रदेव गाउँपालिबाट बुटवलतर्फ जाँदै गरेको पाणिनी गाउँपालिका-७ एक्लेभिरमा लु १ ज ४९१५ नम्बरको बलेरो जीप अनियन्त्रित भएर दुर्घटना हो । 

जीपमा सवार तीन जनामध्ये दुई जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको र अर्का एक जना सकशुल रहेको प्रहरीले बताएको छ । घाइतेको उपचार जिल्ला अस्पताल अर्घाखाँचीमा भइरहेको प्रहीले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्