sevenstartv.com ६ मंसिर २०८२, शनिवार

गोरखामा रात्रिबस दुर्घटना

१७ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना भएको छ । भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको बस दुर्घटना भएको हो ।

अहिले घाइतेको उद्धार भइरहेको छ । घाइतेको अवस्थाबारे सबै विवरण आइसकेको छैन । बस दुर्घटनामा दर्जनौ यात्रु घाइते भएका छन् । दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्