समाज
दशैंपछि सरकारी कार्यालय र खुल्न थाले अस्पताल, सडकमा चहलपहल
काठमाडौं । दशैं बिदा पछि सरकारी कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राही आउन थालेका छन्। फुलपातीदेखि सुरू भएको दशैं बिदा आजदेखि सकिएसँगै आजदेखि सरकारी कार्यालयले सेवा सुचारू गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेक...



